भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा [तस्बिरहरु]

सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

पुस ५, २०८२

दीपक केसी

NCP's unity message rally at Bhrikuti Mandap [Photos]

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा गरेको छ । सभा बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले आयोजना गरेको हो । सभामा नेकपा संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले सम्बोधन गरेका थिए । संयोजक पुष्पकमल दाहालले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताए । उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताएका थिए ।

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully