Dai Festival in Pokhara [Photos]

The festival is organized with the aim of informing the new generation and tourists about traditional agricultural systems, as the practice of milking cows is disappearing.

Mangshir 13, 2082

Dipak Pariyar

Dai Festival in Pokhara [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Five rice fields are lined up in the Pokhara-19 Churunga field in front of the open Machhapuchhre and Annapurna ranges. Five bullocks are tied to the plow. Some are pulling sheaves of rice from the fields and threshing them. Some are turning the bullocks while saying a word. Locals and tourists alike enjoyed the second Dai Festival organized by the Pokhara Tourism Council on Saturday.

Dai Festival in Pokhara [Photos]

‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित परिषद्ले पोखरा महानगरपालिका, पर्यटन बोर्डको सहयोगमा दाइँ महोत्सव आयोजना गरेको हो । महोत्सवमा केही विदेशी पर्यटकसमेत सहभागी भए । परम्परागत रुपमा दाइँ हाल्ने प्रक्रिया उनीहरुले चाख मानेर अवलोकन गरे । स्थानीय पञ्चेबाजा र भजनको आनन्द उनीहरुले लिए । महोत्सवमा धान झाँट्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता, परालको भारी बनाउने प्रतियोगितामा स्थानीय कृषक सहभागी भए । उक्त वडाका उत्कृष्ट गोरु पालक र धान उत्पादनक कृषकलाई पुरस्कृत पनि गरिएको थियो ।

Dai Festival in Pokhara [Photos]

महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले रोपाइँ महोत्सव जस्तै दाइँ महोत्सव पनि पोखराका लागि नयाँ ‘प्रडक्ट’ हुने बताए । कृषिमा यान्त्रीकीकरण आवश्यक भए पनि पर्यटक र भावी पुस्तालाई देखाउनका लागि भए पनि दाइँ गर्ने चलनलाई जीवित राख्नुपर्ने उनको भनाइ थियो ।

Dai Festival in Pokhara [Photos]

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले कृषिमार्फत आन्तरिक र बाहृय पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । कार्यक्रम संयोजक हरि भुजेलले असारको रोपाइँ महोत्सवमा सहभागी विदेशी पर्यटकले उत्पादन प्रक्रियाबारे चासो राख्ने गरेकाले दाइँबारे बुझाउन आवश्यक ठानेर दाइँ महोत्सव आयोजना गरिएको उल्लेख गरे । पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरामा सुरुआत भएको दाइँ महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न अन्य प्रदेशले पनि सिक्नुपर्ने बताए ।

Dai Festival in Pokhara [Photos]
Dai Festival in Pokhara [Photos]
Dai Festival in Pokhara [Photos]
Dai Festival in Pokhara [Photos]
Dai Festival in Pokhara [Photos]
Dai Festival in Pokhara [Photos]

Dipak

Link copied successfully