एनपीएल : सुदूरपश्चिमको सानदार जित [तस्बिरहरु]

ब्याटिङमा सुदूरपश्चिम रोयल्सको इनिङ्स जमाएका प्लेयर अफ द म्याच दीपेन्द्रले ४ ओभरमा २३ रन खर्चेर उत्कृष्ट प्रदर्शन गरे ।

मंसिर ८, २०८२

अंगद ढकाल

NPL: Sudurpaschim's stunning victory [Photos]

काठमाडौँ — कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको छ ।

NPL: Sudurpaschim's stunning victory [Photos]

दीपेन्द्रले ४ विकेट लिएपछि १ सय ४० रनको लक्ष्य लिएर आएको कर्णाली त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा १९.२ ओभरमा ९४ रनमै अलआउट भयो । यस सिजनको एनपीएलमा यो सबैभन्दा न्यून स्कोर हो । ब्याटिङमा रोयल्सको इनिङ्स जमाएका प्लेयर अफ द म्याच दीपेन्द्रले ४ ओभरमा २३ रन खर्चेर उत्कृष्ट प्रदर्शन गरेका हुन् । रोयल्सको यो लगातार तेस्रो जित हो । यसअघिको खेलमा टोलीले काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । कर्णालीले भने ३ खेलमा दोस्रो हार बेहोरेको हो ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully