कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रभावशाली विजयी सुरुआत लिएको छ ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले बुधबार काठमान्डु गोर्खाजमाथि रोमाञ्चक २९ रनको जित निकालेको छ । यससँगै कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रभावशाली विजयी सुरुआत लिएको छ ।
![NPL: Sudurpaschim's thrilling win [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplkgvsspr11192025c7a4254-19112025033339-1000x0.jpg&w=1001&h=0)