Players protest demanding 'A' Division League [Photos]

After spending more than an hour unable to enter ANFA's Satdobato Complex, the players have protested outside.

kartik 20, 2082

Himesh, Hemant Shrestha

Players protest demanding 'A' Division League [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Nepali football players demonstrated in front of the Satdobato Complex of the All Nepal Football Association (ANFA) on Thursday, demanding the organization of the Martyrs' Memorial League 'A' Division.

Players protest demanding 'A' Division League [Photos]

प्रदर्शनका लागि ११ बजेदेखि खेलाडी भएका थिए, तर उनीहरूलाई मूल गेटमै रोकिएको थियो । नेपाल फुटबल खेलाडी संघले कम्प्लेक्सभित्र प्राङ्गणमा गएर आफ्नो कुरा राख्न मागे पनि एन्फाले त्यसलाई रोकेको थियो । एन्फाका तर्फबाट प्रवक्ता सुरेश शाहले सहजीकरणका लागि प्रयास गरेका थिए । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई दुवै काठमाडौंबाहिर छन् ।

Players protest demanding 'A' Division League [Photos]

एक घण्टाभन्दा बढी समय बिताएर भित्र जान नपाएपछि खेलाडीहरूले बाहिर नै प्रदर्शन गरे । त्यसैक्रममा खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फाले गरिरहेको व्यवहारको निन्दा गर्दै आफूहरूको सशक्त प्रदर्शन कायम रहने बताए । खेलाडीहरूले ‘एन्फा अझै मस्तीमा, खेलाडीचाहिँ सास्तीमा’, ‘मैदानमा शून्यता, सडक हाम्रो बाध्यता’, ‘एन्फाको आस, खेलाडीको भोकै बास’ र ‘एन्फा भ्रममा नपार, जिउँदै खेलाडी नमार’ नारा लगाएका थिए ।

Players protest demanding 'A' Division League [Photos]

‘हाम्रो माग भनेकै फुटबल गतिविधि हुनुपर्ने भन्ने हो, नेपाली फुटबलमा रहेका बेथिति हट्नुपर्छ भन्नेमा छौं,’ अध्यक्ष लामाले भने, ‘एक साताभित्र ए डिभिजन गर्ने खाका तयार पारेर एन्फा प्रस्तुत भएन भने अझ सशक्त प्रदर्शन गर्नेछौं । हाम्रो संघर्ष अझ कडा हुनेछ । यो त सुरुआत मात्रै हो । खेलाडीको माग सम्बोधन गर्नु नै पर्छ ।’

Players protest demanding 'A' Division League [Photos]

त्यसमध्ये कतिपय विदेसिएका छन् । विरोध कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यदेखि पूर्व कप्तानहरूको उपस्थिति थियो ।त्यस अवसरमा राष्ट्रिय टिमका सदस्य रोहित चन्द र अञ्जन विष्टसँगै पूर्वकप्तान विराज महर्जनले ‘ए’ डिभिजन लिग नभएकामा आक्रोश पोखेका थिए ।

Players protest demanding 'A' Division League [Photos]

एन्फाले ‘ए’ डिभिजन लिगको आयोजना यो वर्ष गर्न नसक्ने भन्दै त्यसको स्थानमा राष्ट्रिय लिग गर्ने भनेको थियो । एन्फाले साढे दुई वर्षभन्दा बढी समयदेखि ‘ए’ डिभिजन आयोजना गर्न सकेको छैन । यसै क्रममा धेरै फुटबल खेलाडी बेरोजगार भएका छन् ।

Players protest demanding 'A' Division League [Photos]
Players protest demanding 'A' Division League [Photos]
Players protest demanding 'A' Division League [Photos]
Players protest demanding 'A' Division League [Photos]
Players protest demanding 'A' Division League [Photos]
Players protest demanding 'A' Division League [Photos]
Players protest demanding 'A' Division League [Photos]

Himesh

Hemant

Link copied successfully