World Peace Puja in Lumbini [Photos]

The Shanti Stupa, which took seven years to build, is 41.5 meters high and 20 meters in diameter.

kartik 19, 2082

Manoj Poudel

World Peace Puja in Lumbini [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Praying for world peace, worshippers have offered prayers at the Shanti Stupa in Lumbini, the birthplace of Buddha. Monks and nuns performed the prayers according to Buddhist tradition at a program organized on Tuesday to mark the 24th anniversary of the stupa.

World Peace Puja in Lumbini [Photos]

नेपाली भिक्षुले थेरबाद परम्पराअनुसार पूजा गर्दै प्रार्थना गरेका थिए । त्यसपछि चिनियाँ, थाई, कोरियन र हिमालय परम्परा अनुसार धर्मगुरु र भिक्षु भिक्षुणीले शान्ति पाठ गरेका थिए ।

World Peace Puja in Lumbini [Photos]

कार्यक्रमका प्रमुख अतिथि नेपाल–भारत थाई धम्मदूत एसोसिएसन उपाध्यक्ष फ्रा बोधीविदेश बजिराशुद्धीले महामानव बुद्धकै सन्देशले विश्व शान्ति सम्भव हुँदा सबैले अनुशरण गरेर हिंसारहित समाज बनाउन सके उनको सन्देश सार्थक हुने बताए । उनले स्वर्गीय जापानी निचिडात्सु फुजी गुरुले विश्वभरि बनाएका ८० बढी विश्व शान्ति स्तुपले शान्ति फैलाउन तरंगको काम गरिरहेको बताए । निप्पोजान म्याहोजी संस्थाका संस्थापक फुजी गुरुले उक्त स्तुप निर्माण गरेका हुन् ।

World Peace Puja in Lumbini [Photos]

कार्यक्रममा शान्ति स्तुपा प्रमुख भिक्षु सातो तात्सुमा र अर्का जापानी भिक्षु योनिसी ओनीसीले पनि बोलेका थिए । सात वर्ष लगाएर निर्माण गरिएको शान्ति स्तुप ४१ दशमलव ५ मिटर अग्लो र २० मिटर गोलाइको रहेको छ । त्यस्तै स्तुपको आधार स्तम्भ ५९ मिटर गोलाइको रहेको छ । ९ सय मेट्रिक टन सिमेन्ट लागेको उक्त स्तुपमा २७ हजार स्क्वायर फुट मार्बल प्रयोग गरिएको छ । स्तुपको गर्भ र गजुरमा भगवान गौतम बुद्धको पवित्र अस्तुधातु प्रतिस्थापन गरिएको छ । ०५० कार्तिक २८ मा गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको स्तुपको ०५८ कार्तिक १८ मा उनैले उद्घाटन गरेका थिए ।

World Peace Puja in Lumbini [Photos]

दोस्रो विश्व युद्धमा जापानको हिरोसिमा र नागासाकीमा भएको नरसंहारपछि शान्तिको विकल्प छैन भन्दै जापानी निचिडात्सु फुजी गुरु शान्तिको खोजीमा लागे । यही क्रममा उनी यहाँ आई अग्लो विश्व शान्ति स्तुप निर्माण सुरु गरेका थिए ।

World Peace Puja in Lumbini [Photos]
World Peace Puja in Lumbini [Photos]
World Peace Puja in Lumbini [Photos]
World Peace Puja in Lumbini [Photos]
World Peace Puja in Lumbini [Photos]
World Peace Puja in Lumbini [Photos]
World Peace Puja in Lumbini [Photos]

Manoj

Link copied successfully