Beauty of Thakur Patan [Photos]

High mountains guard all around and a wide square in the middle. Along with the activity of shepherds who are busy taking care of animals, cattle are grazing somewhere and horses are enjoying themselves. A blend of original lifestyle and beautiful nature, Thakur Patan Rukum is one of the tourist attractions in the East.

Ashwin 17, 2082

Mahesh Kc

Beauty of Thakur Patan [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

There is such a beautiful Patan located in Putha Uttarganga Rural Municipality-5 of Rukum East, whose name is Thakur. A blend of original lifestyle and beautiful nature, this place is one of the must-see places in Rukum East. High mountains guard all around and a wide square in the middle. Along with the activity of shepherds who are busy taking care of animals, cattle are grazing somewhere and horses are enjoying themselves.

Beauty of Thakur Patan [Photos]

भैँसी दुहेर दुध संगालिरहेका किसानको जाँगर र उमङ्ग पोखिएको यो ठाउँ किसानका लागि गोठालो बस्ने थलो हो, पशु–चौपायाका लागि पेट पर्ने पाटन हो। अनि हामीजस्तै घुमन्तेहरुका लागि आनन्दको श्वास फेर्ने, अनि उत्साहका पैतला राख्ने भु–स्वर्ग हो । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ५ मा अवस्थित ठाकुर ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र पर्दछ । जेठ महिनामा यहाँ उक्लिएका आफुहरु असोजपछि भने चिसो छल्न र चाडबाडमा रमाउन मुल घरतिरै बसाइँ सर्ने गोठाला सागर सुनारले बताए ।

Beauty of Thakur Patan [Photos]

हिउँदमा हिउँले ढाकिने ठाकुर पाटन समुन्द्री सतहदेखि ३३ सय मिटर उचाईमा अवस्थित छ । रुकुम पूर्वको हुकाम र तकसेरातर्फबाट अनि बागलुङको ढोरपाटनतर्फबाट एक दिनको पैदल यात्रा गरेपछि सजिलै यहाँसम्म आउन सकिन्छ । यहाँ पुगेपछि बस्नका लागि स्थानिय होटेलको पनि प्रबन्ध गरिएको छ । यो ठाउँलाई पर्यटकीय रुपमा विकास तथा विस्तार गरेर प्रचार–प्रसार गर्न स्थानीय सरकारले विभिन्न पहलहरु अघि बढाएको पुथाउत्तरगंगा–५ का अध्यक्ष टिकासाई घर्तीले बताए । ‘राष्ट्रिय निकृञ्ज अन्तर्गत पर्ने भएकाले यहाँ भौतिक विकास गर्न निकुञ्जको पनि मापदण्डलाई परिपालन गर्नुपर्ने भएकाले चाहे जसरी काम गर्न भने सकेको छैनौं । तर सकेको काम गर्न हामी लागिपरेका छौ । निकुञ्जसंग पनि समन्वय र सहकार्यको प्रयास भइरहेको छ ।’

Beauty of Thakur Patan [Photos]
Beauty of Thakur Patan [Photos]
Beauty of Thakur Patan [Photos]
Beauty of Thakur Patan [Photos]
Beauty of Thakur Patan [Photos]
Beauty of Thakur Patan [Photos]
Beauty of Thakur Patan [Photos]
Beauty of Thakur Patan [Photos]
Beauty of Thakur Patan [Photos]
Beauty of Thakur Patan [Photos]
Beauty of Thakur Patan [Photos]
Beauty of Thakur Patan [Photos]

Mahesh

Link copied successfully