लाग्छ- यो शारदीय सुरुवातले दसैं बोकेर आएको छ । काठमाडौं उपत्यकाबाट देखिने हिमाल टलक्क टल्किएका छन् ।
काठमाडौँ — वर्षा र विपद् भोगेर प्रकृति यतिबेला छ्याङ्ग खुलेकी छन् । निलो आकाशमा सुकिला बादलका गुच्छा यताउता गरिरहेका छन् । न अचाक्ली गर्मी न त जाडो नै । मौसमले दसैंको सुगन्ध आभास हुन थालेको छ ।
लाग्छ- यो शारदीय सुरुवातले दसैं बोकेर आएको छ । काठमाडौं उपत्यकाको मौसम पनि मजाले खुलेको छ । पारि सेताम्मे हिमाल टलक्क टल्किएका छन् । जसले धेरैलाई लोभ्याएको छ।
![Bunch of Clouds in the Blue Sky [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dsc3091-2792025064140-1000x0.jpg&w=1001&h=0)
![Bunch of Clouds in the Blue Sky [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mountains-3-2792025064703-1000x0.jpg&w=1001&h=0)