आज घटस्थापना विजया दशमीको पहिलो दिन । बिहानैदेखि दर्शनार्थीहरुले विभिन्न मन्दिरहरुमा पुगेर पूजा आजा गरेका छन् ।
काठमाडौँ — आजदेखि नेपालीहरुको महान तथा लामो चाड बडादसैं सुरु भएको छ । आज घटस्थापना विजया दशमीको पहिलो दिन । आज बिहानैदेखि दर्शनार्थीहरुले विभिन्न मन्दिरहरुमा पुगेर पूजा आजा गरेका छन् । तस्बिरहरु : दीपक केसी/कान्तिपुर
![Dasain begins from today, many pilgrims flock to various temples [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/55160355513216333395548341918866220666343906n-2292025052638-1000x0.jpg&w=1001&h=0)