81 Crore Sunrise Conference Center Demolition [Photos]

After the fire, the roof of the hall has collapsed. Similarly, the glass in the hall has been broken and other structures have also been destroyed.

आश्विन १, २०८२

हेमन्त श्रेष्ठ

81 Crore Sunrise Conference Center Demolition [Photos]

The Sunrise Hall in Godavari, which was built for government assembly meetings, has been destroyed. The hall was destroyed in the arson and vandalism that took place on August 24th during the Gen-G movement. After the fire, the roof of the hall has collapsed. Similarly, the glass in the hall has been broken and other structures have also been destroyed.

81 Crore Sunrise Conference Center Demolition [Photos]

सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र झन्डै ८१ करोड रूपैयाँ खर्चेर निर्माण गरिएको थियो । २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवनको शिलन्यास गरेका थिए र २०७८ वैशाख ३१ गते उद्घाटन गरेका थिए । सनराइज सम्मेलन केन्द्रलाई ३ हजार बढी मान्छे अटाउने बनाइएको थियो  ।

81 Crore Sunrise Conference Center Demolition [Photos]

यही हलमा भदौ २० गतेदेखि २२ गतेसम्म एमालेको विधान महाधिवेशन गरिएको थियो । सरकारी संरचना भए पनि ओलीले उद्घाटन गरेको र कार्यक्रम गरेकै बहानामा यसलाई निसाना बनाइएको हो । 

81 Crore Sunrise Conference Center Demolition [Photos]

सनराइज सभाहल २०७८ असारदेखि ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति’ मार्फत सञ्चालनमा थियो । सभाहलकै लागि मुआब्जा दिएर लिइएको जग्गामध्ये १ सय रोपनी १ आना ३ पैसा जग्गा अतिक्रमणमा परेको छ ।

81 Crore Sunrise Conference Center Demolition [Photos]

हेमन्त श्रेष्ठ

Link copied successfully