Apples all over the orchard in Pelma [Photos]

In the village of Pelma, apples have grown late. Who will take it to the market?

Bhadra 21, 2082

Mahesh Kc

Apples all over the orchard in Pelma [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The only Himalayan district of Lumbini Province, Rukum East has good potential for apple production in various places. It is also being produced. One of these is the Pelma village of Rukum East where apples are grown. But due to lack of market, it is wasted.

Apples all over the orchard in Pelma [Photos]

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ स्थित पेल्माको स्याउ बारीमा फलले बोट नै नुगेको छ । यहाँका पाखाभरि स्याउको बगैँचा छन् र जताततै लटरम्मै फलेको छ देखिन्छ सबैतिर बजारसम्म पुर्‍याउन नसक्दा यहाँको स्याउको सदुपयोग हुन नसकेको स्थानीय स्याउ किसान माया लाकम भन्छिन् । ‘१०–१२ वर्षदेखि यसरी नै स्याउ फल्छ । तर के गर्नु खाइदिने कोही छैन । केही जुस बनाउँछौँ अनि केहीचाहिँ स्थानीय रक्सी । बाँकी खेरै जान्छ,’ उनले भनिन् ।   

Apples all over the orchard in Pelma [Photos]

निर्माणाधीन सहिदमार्ग हुकामसम्म पुगेको छ भने पेल्मातर्फ आउने स्थानीय सडक काजारजंगसम्म ट्र्याक खोलिएको छ । तर बर्खाका कारण ठाउँ–ठाउँमा पहिरो गएको र खोला बढेका कारण हुकाम भन्दा केही अगाडी नै गाडी रोकिने गरेको बताउँदै अर्का किसान सतसिंह बुढा भन्छन्, ‘गाडी आउने ठाउँसम्म जान एकदिन हिँड्नुपर्छ । भीर–पहरा र खोलाको बाटो स्याउ बोकेर बजार लैजान सम्भव छैन । गाडीले पनि लिन मान्दैन ।’ 

Apples all over the orchard in Pelma [Photos]

पेल्मासँगै रुकुम पूर्वका अरुपनि धेरै स्थानका स्याउ उत्पादनको राम्रो सम्भावना छ र फलिरहेको पनि छ । तर बजार अभावकै कारण उत्पादन बढ्न सकेको छैन । पेल्मामा स्याउ उत्पादन बढाउन र यसको सदुपयोग गर्न स्थानीय र प्रदेश सरकारको सहयोगका स्याउको वाइन बनाउन प्राविधिक सहयोग गरिएको पुथाउत्तरगंगा गाउँपालिका–५ का अध्यक्ष टिकाशाई घर्ती बताउँछन् । 

Apples all over the orchard in Pelma [Photos]

जुस निकाल्नका लागि पनि हाते मेसिन दिइएको छ । तर यतिले मात्र पुगेको भने छैन । अहिलेको आवश्यकता भनेको स्याउको उत्पादनसँगै यसको गुणस्तरमासमेत जोड दिएर व्यवस्थित बजारीकरण गरेको बताउँदै अध्यक्ष घर्तीले यसका लागी स्थानीय सरकारको टुक्रे बजेटले सबै काम सम्भव नहुने भन्दै संघ र प्रदेश सरकारले सडक–पूर्वाधार देखी अरू प्राविधिक कामहरू गर्नुपर्ने बताए । यसरी बारीभरि लटरम्म भई फलेको स्याउले बजार कहिले पाउने हो ? स्याउको स्वाद पर्खिरहेका ग्राहकसम्म यहाँको स्याउ कहिले पुग्ने हो ? यसतर्फ सरकार र सरोकारवालाको ध्यान जान जरुरी छ । 

Mahesh

Link copied successfully