Nepal's Prime Minister KP Sharma Oli, Russian President Vladimir Putin, North Korean Supreme Leader Kim Jong Un and other leaders were seen together in the parade. Modern weapons were also displayed in the parade.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
China has held a military parade with grandeur. The parade started at 6:45 am and ended at 8:30 am. Commemorating the day of victory over Japan, China has been organizing a special event on September 3. China has called this event 'the anniversary of the victory of the Chinese People's War against Japanese aggression and the World Anti-Fascist War'.
जापानसँगको युद्ध अन्त्य भएको खुसीयाली मनाउन चीनले नेपालसँगे दर्जनौं मुलुकका राष्ट्रप्रमुख सरकार प्रमुखहरूलाई बोलाएको थियो । हजारौं सैनिक सहभागी परेडको सुरुमा राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका थिए । चीनले सैन्य परेडका साथै अत्याधुनिक हतियारहरू पनि सार्वजनिक गरेको छ ।
परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलगायतका नेताहरू सँगै देखिएका थिए । परेडमा अत्याधुनिक हतियारहरू पनि देखाइएको थियो । विश्व प्रभावशाली नेताहरुलेलाई एउटै मञ्चमा साक्षी राखेर चिनले आफ्नो शक्ति प्रदर्शन गरेको छ ।
जापानले सन् १९३० को सुरुवातमा चीनमाथि आक्रमण गरेको थियो । जर्मनी, इटाली र जापानको एक्सिस गठबन्धन दोस्रो विश्वयुद्धमा खतरनाक गठबन्धनका रूपमा अघि बढेको थियो । चीनको सशक्त प्रतिरोध र अमेरिकाको भीषण हमलापछि परास्त भएको जापानले सन् १९४५ मा मात्रै चीन छाडेको थियो । इतिहास पढ्दा थाहा हुन्छ, त्यस युद्धका क्रममा जापानी सेनाहरुले चिनियाँ नागरिकसँग अत्यन्तै अमानवीय र क्रूर व्यवहार गरेका थिए । त्यसैको खुसीयालीमा चीनले सैन्य परेड बनाउँदै आएको छ ।
![China Shows Its Might in Military Parade [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/china-victory-parade-32-0392025074747-1000x0.jpg&w=1001&h=0)
![China Shows Its Might in Military Parade [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/china-victory-parade-23-0392025075507-1000x0.jpg&w=1001&h=0)
![China Shows Its Might in Military Parade [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/china-victory-parade-22-0392025075429-1000x0.jpg&w=1001&h=0)
![China Shows Its Might in Military Parade [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/china-victory-parade-21-0392025075416-1000x0.jpg&w=1001&h=0)