सैन्य परेडमा चीनले देखायो आफ्नो शक्ति [तस्बिरहरू]

परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलगायतका नेताहरू सँगै देखिएका थिए । परेडमा अत्याधुनिक हतियारहरू पनि देखाइएको थियो ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

China Shows Its Might in Military Parade [Photos]

काठमाडौँ — चीनले भव्यताका साथ सैन्य परेड गरेको छ । बिहान ६:४५ बजेदेखि सुरू भएको परेड साढे ८ बजे सकिएको हो । जापानमाथि विजय प्राप्त गरेको दिनलाई स्मरण गर्दै चीनले ३ सेप्टेम्बरमा विशेष कार्यकमको आयोजना गर्दै आएको छ । यस कार्यक्रमलाई चीनले 'जापानी आक्रमणविरुद्ध चिनियाँ जनयुद्ध र विश्व फासिस्टविरोधी युद्धको विजयको वार्षिकोत्सव' भनेको छ ।

China Shows Its Might in Military Parade [Photos]

जापानसँगको युद्ध अन्त्य भएको खुसीयाली मनाउन चीनले नेपालसँगे दर्जनौं मुलुकका राष्ट्रप्रमुख सरकार प्रमुखहरूलाई बोलाएको थियो । हजारौं सैनिक सहभागी परेडको सुरुमा राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका थिए । चीनले सैन्य परेडका साथै अत्याधुनिक हतियारहरू पनि सार्वजनिक गरेको छ ।

China Shows Its Might in Military Parade [Photos]

परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलगायतका नेताहरू सँगै देखिएका थिए । परेडमा अत्याधुनिक हतियारहरू पनि देखाइएको थियो । विश्व प्रभावशाली नेताहरुलेलाई एउटै मञ्चमा साक्षी राखेर चिनले आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

China Shows Its Might in Military Parade [Photos]

जापानले सन् १९३० को सुरुवातमा चीनमाथि आक्रमण गरेको थियो । जर्मनी, इटाली र जापानको एक्सिस गठबन्धन दोस्रो विश्वयुद्धमा खतरनाक गठबन्धनका रूपमा अघि बढेको थियो । चीनको सशक्त प्रतिरोध र अमेरिकाको भीषण हमलापछि परास्त भएको जापानले सन् १९४५ मा मात्रै चीन छाडेको थियो । इतिहास पढ्दा थाहा हुन्छ, त्यस युद्धका क्रममा जापानी सेनाहरुले चिनियाँ नागरिकसँग अत्यन्तै अमानवीय र क्रूर व्यवहार गरेका थिए । त्यसैको खुसीयालीमा चीनले सैन्य परेड बनाउँदै आएको छ ।

तस्बिरहरू : सिन्ह्वा, एपी, एएफपी/रासस

कान्तिपुर

Link copied successfully