Porter's load at Tatopani crossing [Photos]

Since there is no effective work in the prevention of continuous landslides, the businessmen are risking bringing in goods from fruits to machinery through porters.

श्रावण २९, २०८२

अनिश तिवारी

Porter's load at Tatopani crossing [Photos]

Arani's highway connecting Tatopani, a major trade port with China, has been blocked for 11 days. Since there is no effective work in the prevention of continuous landslides, the businessmen are risking bringing in goods from rotting fruits to machinery through porters.

Porter's load at Tatopani crossing [Photos]

रसुवा नाका असारमै बन्द भएपछि चीनसँगको एक मात्र विकल्प तातोपानी रहेकाले लाखौंको अतिरिक्त खर्च बेहोर्न व्यवसायी बाध्य भएका छन् । एक कन्टेनर स्याउ मात्र भित्र्याउन डेढ लाखसम्म खर्च हुने, कार्टुन फुट्ने, गर्मीले बिग्रने जोखिम बढेको व्यापारी शारदाप्रसाद पराजुलीले बताए ।

Porter's load at Tatopani crossing [Photos]

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बर्सेनि करोडौं राजस्व दिने नाकाप्रति सरकारले बेवास्ता गरेको आरोप लगाए । गत वर्ष तातोपानी भन्सारबाट करिब १९ अर्ब राजस्व उठेको थियो भने यस वर्ष साउनमा लक्ष्यको मात्र ४०–४२ प्रतिशत संकलन हुने अनुमान छ । लार्चाबाट साढे ६ किमिभित्रको सडक लगातार पहिरोमा परेपछि अब शीघ्र वैकल्पिक समाधान खोज्न व्यवसायीले माग गरेका छन् ।

Porter's load at Tatopani crossing [Photos]
Porter's load at Tatopani crossing [Photos]
Porter's load at Tatopani crossing [Photos]
Porter's load at Tatopani crossing [Photos]

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully