There is a competition between the companies to unveil new models of vehicles at the expo, which runs until July 25th. 35 new models of vehicles will be unveiled at the expo.
50 brands of vehicles have been kept at the 'Naima Mobility Expo-2025' from Wednesday at Bhrikutimandap. Organized by Nepal Automobile Importers and Manufacturers Association (NAIMA), there is a crowd of people coming to see and understand about two and four-wheeled vehicles on the first day of the Suru Expo.
साउन २५ गतेसम्म चल्ने एक्स्पोमा नयाँ मोडलका सवारी साधन सार्वजनिक गर्न कम्पनीहरूबीच प्रतिस्पर्धा छ । एक्स्पोमा ३५ वटा नयाँ मोडलका सवारी साधन सार्वजनिक हुने छ । एक्स्पोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक गाडी सार्वजनिक गरिने छ । पाँच दिनसम्म चल्ने एक्स्पो ८० हजारभन्दा बढीले अवलोकलन गर्ने दाबी आयोजकको छ ।

