Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]

Shrawn 11, 2082

Ramesh Kumar Paudel

Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Clock crocodile is a rare creature. Living in clean water of unpolluted streams and rivers, eating fish are decreasing due to increasing pollution and lack of food.

Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]

चितवनको नारायणी र राप्ती नदी क्षेत्रमा घडियालहरु देखिने गर्दछन् । जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सिमाना भएर बग्छ ढुङ्ग्रे खोला । यो खोला लगभग तीन किलो मिटर तल दक्षिण पुगेर राप्तीमा मिसिन्छ ।

Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]

राप्तीको सहायक खोलामध्येको भएका कारण ढुङ्ग्रे खोलामा पनि घडियाल देखिन्छन् । बर्खा कम भएका कारणले ठूलो बाढी नआए पनि ढुङ्ग्रे खोलाको पानी धमिलो छ ।

Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]

किनार वरै खोलाको छेउ तिर बालुवाको एउटा ढिस्को बनेको छ । त्यो ढिस्कोमा शनिबार मध्यान्हतिर एउटा घडियाल एक्लै घाम ताप्दै थियो । पछि अर्को घडियाल पनि थपियो । सुरुमा आएको घडियाल दक्षिण फर्केको थियो । अर्को उत्तर फर्किएर बस्यो ।

Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]

दक्षिण फर्केको घडियालले बेला बेलामा आफ्नो लामो मुख खोल्दथ्यो । उत्तर फर्केको घडिया धेरै हलचल गर्दैन थियो । यसका साथै यी दुई घडियालमा एउटा फरक पनि देखियो । दक्षिण मुख गरेको घडियालको देब्रे खुट्टा गायब थियो । खुट्टा हुने ठाउँमा छाला पलाएको निकै पुरानो ठुटो मात्रै देखिएको थियो ।

Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]

त्यसैले घडियाल हुर्कँदै गर्दा नै त्यो खुट्टा अलग भएको हुन सक्छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्याल कसरामा रहेको घडियाल गोही प्रजनन् केन्द्रका प्रमुख सुजिता श्रेष्ठ आफूले यस्तो गोही अहिलेसम्म नदेखेको बताउँछिन् ।

Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]

तस्बिर हेरेपछि श्रेष्ठले सो घडियाल आठ नौ वर्षको हुन सक्ने अनुमान लगाइन् । घडियालहरु माछा मार्नेहरुको जालमा अड्केर घाइते हुने र मर्नेसम्मका घटना हुने गर्दछन् । सो घडियालको देब्रे खुट्टा कसरी छुट्टिएको हो भन्न सक्ने अवस्था रहेन ।

Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]

नेपालमा मगर र घडियाल गरी दुई प्रजातिका गोही पाइन्छन् । घडियाल तुलनात्मक रुपमा शान्त रहने नदी र किनार छाडेर धेरै पर नजाने स्वभावको हुन्छ । यस विपरीत मगर गोही आक्रामक स्वभावको र खोला, पोखरी, हिले ताल तलैया जता पनि बस्ने, लामो यात्रा गर्ने खालको हुन्छ ।

Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]

निकुञ्जको संरक्षण अधिकृत सुजिता श्रेष्ठले राप्तीमा २०६ र नारायणी नदीमा १४६ गरेर चितवन क्षेत्रमा कूल ३५२ घडियाल गोही रहेको जानकारी दिइन् ।

Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]
Dunde Ghadiyaal on the hill of Dhungre Khola [Photo]

Ramesh

Link copied successfully