Sadness of Jealousy [Photos]

Shrawn 6, 2082

Laxmi Gautam

Sadness of Jealousy [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Traveling on the Panchthar section of the Mechi highway is very difficult. Under this section, the journey becomes difficult due to the frequent floods in the Hewa River, which separates the border between Fidim Municipality and Hilihang Rural Municipality.

Sadness of Jealousy [Photos]

पछिल्लो तीन दिनयता हेवा खोला खण्डको सडक ठप्प प्रायः छ । जसकारण हेवा खोला पार गरेर आउजाउ गर्नु 'फलामको चिउरा' चपाउनु सरह छ ।

Sadness of Jealousy [Photos]

शनिबार मध्यरातमा आएको बाढीले हेवा खोलामा निर्मित डाइभर्सनमा क्षति पुर्‍याएपछि यो खण्डमा यातायात र ढुवानीका साधन चल्न सकेका छैनन् । जसले झापाबाट पाँचथर हुँदै ताप्लेजुङ तथा ताप्लेजुङसहित पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङबाट सदरमुकाम फिदिम हुँदै विभिन्न स्थानका लागि हिँडेका यात्रुले सास्ती खेप्नु परेको छ ।

Sadness of Jealousy [Photos]

ताप्लेजुङतर्फबाट आएका यात्रु भारपा पुछारबाट भिरालो बाटो हिँड्दै झोलुङ्गे पुल तरेर उकालो–ओरालो गर्दै डब्लु गोलाइ आएर सवारीसाधन चढेर गन्तव्यमा जानुपर्छ । फिदिमतर्फबाट ताप्लेजुङ हिँडेका यात्रुले पनि डब्लु गोलाइबाट पैदल मार्ग भएर भारपा पुछार पुगेपछि सवारीसाधन समाउँछन् ।

Sadness of Jealousy [Photos]

जंगलभित्रको भिरालो यो गोरेटोबाट वारिबाट पारि र पारिबाट वारि आउन त्यति सजिलो छैन । अझ भारी बोकेर अनि बच्चा बोकेर हिँड्नेका लागि जोखिम पनि उत्तिकै मोल्नु पर्छ । यो बाटो हिँड्ने ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र बिरामीलाई अत्यधिक मर्का पर्छ ।

Sadness of Jealousy [Photos]

बेलामौका खोलामा काम गरिरहेको एक्स्काभेटर र फिल्डमा खटेका प्रहरी कर्मचारीले बिरामीलाई खोला तार्न सहयोग गर्छन् । तर जतिबेला पनि यो सेवा जो–सुकैले पाउँदैनन् । स्थानीय भरियाले पुल नभएको मौकामा बढी पारिश्रमिक लिएको गुनासो गरेका छन् ।

Sadness of Jealousy [Photos]

‘एउटा घण्टाको बाटोमा १०–१५ किलो बोक्दा पनि हजार–पन्ध्रसय ठटाउँदा रहेछन् । यो त अति नै भयो । मापदण्ड नबनाएकाले हामी यात्रु लुटिनु परेको छ,’ झापाबाट ताप्लेजुङ हिँडेका विजय सार्कीले भने ।

Sadness of Jealousy [Photos]

हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० साल असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि २९ दिन लगाएर हालेको बेलिब्रिज पुनः २०८१ असोज १२ गते बाढीसँगै बग्यो । पुनः बनाइँदै गरेको मोडुलर ब्रिज गत जेठ ३१ गते भाँचिएपछि यो खोलामा डाइभर्सनमार्फत सवारी र ढुवानीका साधन वारपार गरिँदैछ ।

Sadness of Jealousy [Photos]

पानी नपरेसम्म र बाढी नआएसम्म जेनतेन काम चले पनि ठूलो पानी पर्नासाथ डाइभर्सन पुरिने गरेकाले यस क्षेत्रको यात्रा कष्टकर हुन्छ । अनि यात्रुले सास्ती व्यहोर्नुपर्छ ।

Sadness of Jealousy [Photos]

Laxmi

Link copied successfully