Jhankri Mela in Lugum Village [Photos]

Shrawn 3, 2082

Mahesh Kc

Jhankri Mela in Lugum Village [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

A strange fair is organized on the first Saturday of July in the small square located at the foot of Dhupi Salla near the village. A strange fair is the Jhankri Mela.

Jhankri Mela in Lugum Village [Photos]

अन्धविश्वास नै सही तर ग्रामीण भेगमा अनेकानेक तन्त्रमन्त्रको प्रयोग गरी बिरामीलाई निको पार्ने भन्दै यस प्रकार झाँक्रीहरुले ढ्याङ्ग्रो ठटाएर झारफुकका अनेक उपाय लगाएको त तपाई–हामी धेरैले देखे–भोगेकै कुरा हो । तर तिनै झाँक्रीहरुको मेला नै लागेको यो खबर भने धेरैका लागी पक्कै पनि नयाँ हुनसक्छ । 

Jhankri Mela in Lugum Village [Photos]

हरेक वर्ष साउन महिनाको पहिलो साता कुनै विशेष दिन पारेर  यसरी झाँक्री मेलाको आयोजना झाँक्री प्रमेबहादुर पुनले बताए । ‘गाउँका प्रायः घरमा एक जना झाँक्रीको भूमिकामा हुन्छन् र तिनै व्यक्ति नै यो मेलाका मुख्य आकर्षणका पात्र हुन् ।’ उनले भने ‘भूतप्रेत हुन्छ हाम्रो भन्ने विश्वास गरेर त्यसको मान राख्दै त्यसलाई गाउँदेखि टाढा भगाउन यस प्रकार गाउँभरिका झाँक्रीहरु भेला भएर मेला लगाउने परापूर्वकालदेखिको यहाँको रीति हो ।’

Jhankri Mela in Lugum Village [Photos]

लुगुम गाउँको झाँक्री मेलामा आफूहरू खुबै रमाएको रोल्पा थबाङकी आशा रोकाले बताइन् । यहाँ भएका यी झाँक्रीहरु मध्ये पनि गुरु र चेला हुन्छन् । अग्रजको मान राख्दै उनीहरूबाट अनुजलाई झाँक्री मन्त्र सिकाउने क्रम अघिपछि पनि चलिरहन्छ । 

Jhankri Mela in Lugum Village [Photos]

खाम भाषी मगर समुदायको बाहुल्यता रहेको लुगुम गाउँको रीतिलाई एक सांस्कृतिक सम्पदाका रूपमा विकास गर्न स्थानीय सरकारले पनि सकेको कोसिस गरिरहेको भुमे–१ का वडा अध्यक्ष मनकाजी पुनले बताए । 

Jhankri Mela in Lugum Village [Photos]

यो झाँक्री मेला त एउटा हो । यसबासँगै रुकुम पूर्वमा अनेकन् मौलिक रीति–संस्कृतिहरू छन् । जसको आफ्नै सुन्दरता अनि अर्थ र महत्त्व छ । यसको संरक्षण र प्रचार–प्रचारमा जुटौँ र व्यावसायिक पर्यटन विकासमा जोडेर अघि बढौँ ।

Jhankri Mela in Lugum Village [Photos]
Jhankri Mela in Lugum Village [Photos]
Jhankri Mela in Lugum Village [Photos]
Jhankri Mela in Lugum Village [Photos]
Jhankri Mela in Lugum Village [Photos]
Jhankri Mela in Lugum Village [Photos]

Mahesh

Link copied successfully