Delay in expansion of Maharajgunj-Chappal factory section [Photos]

Ashad 23, 2082

Bimal Khatiwoda, suryams upreti

Delay in expansion of Maharajgunj-Chappal factory section [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

As part of the expansion of the third section of the ring road, the construction speed of the chappal factory section from Narayangopal Chowk has decreased. Although it is said that the work can be done within June, the construction progress is only 35 percent. Narayanadatta Bhandari, Head of Road Division, Kathmandu, said that work is going on to keep the base and sub-base to blacken the one-way road.

Delay in expansion of Maharajgunj-Chappal factory section [Photos]

‘असारसम्म एकतर्फी सडक कालोपत्र सक्नेगरी काम गरिरहेका छौं,’ उनले भने, ‘बर्खा लाग्यो,त्यसैले योजना अनुसार काम गर्न सकिएको छैन,दसैँसम्म यो खण्ड बनिसक्छ ।’ अहिले नाली, कर्ल्भट र वाल निर्माणको काम भइरहेको छ । कलंकी–वसुन्धरा खण्ड चीन सरकारको अनुदानमा बनाउने भनिए पनि ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यस खण्डको विस्तार थालेको हो । 

Delay in expansion of Maharajgunj-Chappal factory section [Photos]

उक्त खण्डको ७ सय मिटर दूरीमा सडक विस्तारको ठेक्का अम्बुजा/एसके/काली जेभीले लिएका हुन् । असारभित्र काम सकिसक्नुपर्ने भएपनि बर्खाले गर्दा गारो भएको प्रमुख भण्डारीले बताए । चालु आर्थिक वर्षमा यस खण्डका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएकाले त्यहीअनुसार सात सय मिटर दूरीमा ठेक्का गरेर काम अघि बढाइएको हो ।

Delay in expansion of Maharajgunj-Chappal factory section [Photos]

वसुन्धरादेखि गोपीकृष्ण पुलसम्मको २.४ किमिसम्म थप ठेक्का गर्न १ अर्ब रुपैयाँ माग गरिएपनि आगामी आवका लागि १८ करोड रुपैयाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ । ‘१८ करोड रुपैयाँ आगामी आवका लागि छुट्याइएको छ ,’ उनले भने, ‘त्यसअनुसार वसुन्धरादेखि गोपीकृष्ण खण्ड विस्तारलाई बहुवर्षियमा राखेर काम गर्ने तयारीमा छौं ।’ नारायणगोपाल चोकमा केही घर भत्काउनुपर्ने भएकाले त्यहाँ अन्डरपास वा ओभरपास के बनाउन सकिन्छ भनेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने काम काठमाडौं चक्रपथ सडक विस्तार योजना कार्यालयले गर्ने सडक विभागले जनायो ।

Bimal

suryams

Link copied successfully