काठमाडौँ — नदीमा बग्ने प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि 'ट्र्यास बुम'को प्रयोग गरिएको छ । काठमाडौं महानगरपालिकाका कर्मचारीले कलंकी मालपोत नजिकै रहेको बल्खु खोलामा नेपालमै पहिलोपटक ट्र्यास बुम प्रयोग गरी नदीको फोहोर संकलन गरेका हुन् । नदीमा बग्ने प्लास्टिकजन्य सामग्रीको संकलन र व्यवस्थापनका लागि विदेशतिर 'ट्र्यास बुम' लगाउँदै आइएको छ ।
![Use of 'Trash Boom' to collect river waste [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/trash-boom-test-5-2152025064823-1000x0.jpg&w=1001&h=0)