छितामाईलाई ‘कुवारबाती’

जेष्ठ १, २०८२

रमेशकुमार पौडेल

'Kuvarbati' to Chitamai

चितवन — रिस्ता महतोले माटोको पाला (दियो) मा सिरुको सुकेको सेतो फूल राखिन्। त्यो फूल उनले मङरा महतोलाई दिइन्। मूल गुरौ लक्ष्मण गुरौको सहायक मङराले पालामा तेल थपे। सलाई कोरेर सिरुको फूलको फेदमा सल्काए। तेलमा भिजेको सिरुको फूल कपासको ज्योति सरह बल्यो।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully