बुद्व जयन्तीको पूर्वसन्ध्यामा झिलिमिली लुम्बिनी

वैशाख २८, २०८२

मनोज पौडेल

Lumbini shimmers on the eve of Buddha Jayanti

लुम्बिनी — बुद्व जयन्तीको पूर्वसन्ध्यामा आइतबार साँझ बुद्व जन्मस्थल लुम्बिनी झकिझकाउ बनेको छ । वैशाख शु‍क्ल पूर्णिमाको दिन सोमबार लुम्बिनीमा विविध कार्यक्रम गरेर २५६९ ओैं बुद्व जयन्ती मनाइँदै छ । त्यसको तयारी स्वरुप आइतबार लुम्बिनीको मायादेवी मन्दिरलाई बिजुली बत्तीले झकिझकाउ तुल्याइएको हो ।

Lumbini shimmers on the eve of Buddha Jayanti

विभिन्न मुलुकबाट लुम्बिनी आएका बौद्व धर्मावलम्बीले मायादेवी मन्दिर परिसरमा रितपूर्वक पूजाआजा गरेका छन् भने बौद्ध गुरु/लामाले मन्त्र पाठ गरेका थिए । बुद्व जयन्तीमा सहभागी हुन विभिन्न मुलुकबाट धर्मगुरुका साथै उच्चपदस्थहरु लुम्बिनी आइपुगेका छन् । बुद्व जयन्तीका अवसरमा लुम्बिनीमा रहेका बिहार परिसर पनि सिंगारिएको छ । सोमबार आयोजना हुने बुद्व जयन्ती मूल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम छ ।

Link copied successfully