चौंरी हेर्न चारराते [फोटो फिचर]

वैशाख २, २०८२

लक्ष्मी गौतम

Charrate to see Chaunri [Photo Feature]

पाँचथर — २०८२ साल नयाँ वर्षको पहिलो दिन बैशाख १ गते बिहानैदेखि फालेलुङ– ४ को चारराते चउरमा मानिसको जमघट सुरु भयो । केही मानिस अघिल्लो दिन नै यहाँ आएर चउरमै टेन्ट टाँगेर सुतेका थिए भने केही नजिकैका होम स्टे र गोठ स्टेमा बसेका थिए ।

बिहान घामको झुल्कोसँग चारैतिरका सडकबाट सवारी साधनमा आउनैहरुको संख्या बाक्लियो । नजिकको गाउँदेखि पैदल हिँडेर आउनेहरुको पनि बाक्लो उपस्थिति थियो ।
बिहान घामको झुल्कोसँग चारैतिरका सडकबाट सवारी साधनमा आउनैहरुको संख्या बाक्लियो । नजिकको गाउँदेखि पैदल हिँडेर आउनेहरुको पनि बाक्लो उपस्थिति थियो ।
समुद्री सतहदेखि ३ हजार ४ सय ५० मिटर उचाईमा अवस्थित चाररातेको चउरमा मान्छेको चहल पहल बढेसँगै चौंरीका बथान पनि आउन थाले । रङी विरङी चौंरीको आगमनले यहाँ भेला भएका नागरिक हौसिए ।
समुद्री सतहदेखि ३ हजार ४ सय ५० मिटर उचाईमा अवस्थित चाररातेको चउरमा मान्छेको चहल पहल बढेसँगै चौंरीका बथान पनि आउन थाले । रङी विरङी चौंरीको आगमनले यहाँ भेला भएका नागरिक हौसिए ।
कोही चौंरीसँगै सेल्फि खिच्ने थाले त कोही टिकटक र कोही भिडियो खिच्न थाले । कोहीले भने याकको ढाडमा चढेर रमाए ।जिल्लाको फालेलुङ–४ मा पर्ने यो स्थानमा आयोजना भएको आठौं चौंरी पर्यटन महोत्सवले जुराएको संयोग थियो यो ।

२०७४ सालदेखि आयोजना गर्न थालिएको यो महोत्सवले चौंरी र चौंरीजन्य उत्पादन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ ।
२०७४ सालदेखि आयोजना गर्न थालिएको यो महोत्सवले चौंरी र चौंरीजन्य उत्पादन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ ।
फालेलुङ गाउँपालिकाको प्रवर्द्धनमा आयोजना हुदै आएको यो महोत्सव फालेलुङ कञ्चनजंघा पर्या पर्यटन संस्थासहित यस क्षेत्रमा क्रियाशिल संघ–संस्थाले आयोजना गर्छन् ।
फालेलुङ गाउँपालिकाको प्रवर्द्धनमा आयोजना हुदै आएको यो महोत्सव फालेलुङ कञ्चनजंघा पर्या पर्यटन संस्थासहित यस क्षेत्रमा क्रियाशिल संघ–संस्थाले आयोजना गर्छन् ।
यो वर्षको महोत्सवमा नेपालको कोशी र मधेश प्रदेशसँगै भारतको वेष्ट बंगाल, सिक्किम र पञ्जावसहित विभिन्न स्थानबाट मानिस जम्मा भएका थिए ।

तस्बिरहरू : लक्ष्मी गौतम/कान्तिपुर
तस्बिरहरू : लक्ष्मी गौतम/कान्तिपुर

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully