Spectators sway to Chinese music in Lumbini [Photos]

चैत्र १०, २०८१

मनोज पौडेल

Spectators sway to Chinese music in Lumbini [Photos]

On the occasion of the 70th anniversary of the establishment of diplomatic relations between Nepal and China, the Chinese Embassy has shown a cultural program at Lumbini, the birthplace of Buddha.

Spectators sway to Chinese music in Lumbini [Photos]

चीनको लोकप्रिय सिन्वे ब्याण्डका कलाकारको आध्यात्मिक र शान्तिप्रति समर्पित गीत र संगीतको प्रस्तुतिले दर्शकलाई करुणा, मैत्रीभाव र सद्भावको अनुभूति गराएको थियो । त्यस्तै, फिर्ता र छिङताव शैलीको गीत र नृत्यले पनि पनि दर्शक रमाउँदै आनन्दित बनेका थिए ।

Spectators sway to Chinese music in Lumbini [Photos]

चिनियाँ र तिब्बती भाषाका गीत नबुझे पनि गायक र कलाकारको उत्कृष्ट प्रस्तुतिले दर्शक उत्साहित हुँदै रमाएका थिए । चीनका परम्परागत संस्कृतिलाई उस्तै किसिमको पोसाक र पहिरनमा सजिएर दिएको प्रस्तुतिले दर्शकहरु झुमेका थिए । चिनियाँ कलाकारले शनिबार साँझ दर्शक एक घन्टाभन्दा बढी प्रस्तुति दिएका थिए ।

Spectators sway to Chinese music in Lumbini [Photos]

शान्तिद्विप नजिक रहेको लुम्बिनी स्क्वायरमा भएको कार्यक्रममा चीनका राजदूत चेन सोङ, नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिब बाबुराम अधिकारीले दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउँदै द्विदेशीय हितमा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

Link copied successfully