Parikrama arrives at Janakpur [Photos]

Holi will be held on Saturday after the internal circumambulation of Janakpur on Friday morning

Falgun 29, 2081

Ajit Tiwari

Parikrama arrives at Janakpur [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

After walking 120 kilometers in Nepal and India, the 15-day religious secondary Parikrama reached Janakpur on Thursday morning. The participants of the tour will rest for the whole day at Rangbhoomi Maidan in Janakpur.

Parikrama arrives at Janakpur [Photos]

टेन्ट र पन्डाल लगाएर बसिरहेका परिक्रमाकर्मीहरु शुक्रबार बिहान जनकपुरको अन्तरगृह परिक्रमा गर्नेछन् । अन्तरगृह परिक्रमासँगै १५ दिने १ सय २० किलोमिटर लामो धार्मिक परिक्रमा सकिनेछ ।

Parikrama arrives at Janakpur [Photos]

अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट अर्थात् शनिबार मात्र जनकपुरमा होली पर्व मनाइनेछ । धार्मिक विश्वासअनुसार अन्तरगृह परिक्रमा सकेको अर्को दिन मात्रै जनकपुरमा होली मनाउने परम्परा छ । अन्तरगृह परिक्रमामा भने जनकपुरवासीको पनि उत्साहजनक सहभागिता रहन्छ ।

Parikrama arrives at Janakpur [Photos]

दुःख–कष्टबाट मुक्ति र इच्छाएको फल प्राप्त हुने विश्वाससहित परिक्रममा सहभागिता जनाउने गरिएको छ । फागुन औंशीका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका–८ स्थित मिथिलाबिहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा प्रारम्भ हुन्छ ।

Parikrama arrives at Janakpur [Photos]

१५ दिने परिक्रमामा जनकपुरको हनुमाननगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, हुँदै परिक्रमा फेरि भारत प्रवेश गर्छन् । भारतको कलना, विसौल गएर परिक्रमा फेरि जनकपुर प्रवेश गर्छ ।

Parikrama arrives at Janakpur [Photos]
Parikrama arrives at Janakpur [Photos]
Parikrama arrives at Janakpur [Photos]
Parikrama arrives at Janakpur [Photos]
Parikrama arrives at Janakpur [Photos]
Parikrama arrives at Janakpur [Photos]
Parikrama arrives at Janakpur [Photos]

Ajit

Link copied successfully