Happy Ramadan! [pictures]

Falgun 23, 2081

Angad Dhakal

Happy Ramadan! [pictures]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The festivities of Ramadan celebrated by the followers of Islam have begun. On the first Friday of Ramadan, mosques are crowded with people offering prayers. According to the Islamic calendar, Ramadan falls on the 9th month of the Hijri calendar.

इस्लामी पात्रोमा यसलाई पूर्ण रूपमा ‘रमजान मुबारक’ लेखिएको हुन्छ । विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमानहरूले अन्य महिनाभन्दा यो महिनालाई पवित्र र महान मान्दछन् । हिजरी सम्वतको आठौं ‘साबान’ महिनाको अन्तिम दिनमा मुसलमानहरूले आकाशमा चन्द्रमा हेर्छन् । त्यसदिन चन्द्रमा देखिएमा भोलिपल्ट अर्थात् नवौं महिना रमजानको एक तारिखदेखि रोजा सुरु हुन्छ ।

यो महिनामा विश्वभरका मुसलमान एक महिनासम्म ‘रोजा’ (व्रत) बस्छन् । इस्लामका पाँच आधार स्तम्भहरु मध्ये एक हो– रोजा (व्रत) । यो वर्षको व्रत आइतबारदेखि सुरु भएको हो । रमजान विश्वभरिका इस्लाम धर्माबलम्वीहरुले मनाउने पवित्र महिना हो ।

Angad

Link copied successfully