Procession at Lumbini [Photos]

फाल्गुन २१, २०८१

मनोज पौडेल

Procession at Lumbini [Photos]

The 4th Lumbini International Tripitaka Chanting (recital) has started in Lumbini. A four-day lesson has been started from Wednesday to spread the message of peace and brotherhood by highlighting the sanctity and spirituality of Lumbini. Tripitaka chanting was inaugurated by Deputy Prime Minister and Urban Development Minister Prakashman Singh by lighting a lamp.

Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]

च्यान्टिङ सुरु हुनुअघि नेपाल थेरबाद विहारबाट बिहान शोभायात्रा निकालिएको थियो । बुद्ध प्रतिमा र त्रिपिटकलाई सजाएरसहित बाजा गाजाका साथ शान्ति दीप हुँदै शोभायात्रा मायादेवी पुगेको थियो । १२ मुलुकका एक सय बढी विदेशी भिक्षु र भिक्षुणी सहभागी छन् । त्यस्तै ४ सय बढी नेपाली भिक्षु, गुरुमा र अनागरिका सहभागी रहेको आयोजक समितिका सचिव भिक्षु निग्रोध महाअस्थवीरले बताए । उद्घाटन कार्यक्रममा थाइल्यान्डका राजदूत सुपापोङ श्रीरिसोर्न, म्यान्मारका राजदूत म्यो मिन्ट मुङ र श्रीलंकाकी कार्यवाहक राजदूत चमिरा रुवाङगीमुनासिघेले मन्तव्य दिएका थिए । लुम्बिनीस्थित पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउ दक्षिणतिर फागुन २१ देखि २४ गतेसम्म पाठ हुँदैछ । अखिल नेपाल भिक्षु महासंघद्वारा आयोजित त्रिपिटक च्यान्टिङमा पहिलो दिन सूत्रपिटक, दोस्रो दिन विनय पिटक र तेस्रो दिन अभिधर्म पिटक पाठ गरिनेछ । चौथो दिन समापन कार्यक्रम राखिएको छ । त्रिपिटक बिहान साढे ८ बजेदेखि साँझ ५ सम्म पाठ गरिनेछ ।

Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]
Procession at Lumbini [Photos]

मनोज पौडेल

Link copied successfully