Excavating an 18th-century Dhungedhara Metropolis [Photos]

Falgun 18, 2081

Angad Dhakal

Excavating an 18th-century Dhungedhara Metropolis [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Kathmandu Metropolitan City is excavating the stones found east of the Koteshwar Mahadevasthan Temple of Ward No. 32. Kumari Rai, head of the heritage and tourism department of the metropolis, informed that excavation has been started to protect Dhungedhara.

Excavating an 18th-century Dhungedhara Metropolis [Photos]

‘महादेवस्थान परिसरमा सामदुायिक भवन बनाउने क्रममा त्यहाँकै स्थानीयमार्फत ढुंगेधारा थियो भन्ने कुरा आइसकेपछि हामी हेर्न गयौं । अभिलेख हेर्दा ढुंगेधारा भएको पायौं,’ उनले भनिन्, ‘त्यो ढुंगेधारा उत्खनन गर्न पुरातत्व विभागसँग स्विकृतिका लागि पेस गरेका थियौं । विभागकै अनुमतिमा काम गरिरहेका छौं ।’ ‘ढुंगेधारा हिटी र पोखरी संरक्षण’ स्वर्णिम योजना र ‘सबैको चाहना ढुंगेधारा हिटी र पोखरीको पुनःस्थापना’ गौरवको योनजाअन्तर्गत महानगरले उक्त काम बढाइरहेको छ ।

Excavating an 18th-century Dhungedhara Metropolis [Photos]

महानगरले २०३६ सालमा तयार पारेको अभिलेखअनुसार यो ढुंगेधाराकाे निर्माण १८औं शताब्दीमा भएको हो । अभिलेख तयार पार्दा नै उक्त धारामा पानी आउन छाडेको थियो । सोही अभिलेखमा २०३६ सालमै उत्खनन गर्न भनेर उल्लेख गरिएको महानगरले जनाएको छ । ढुंगेधाराको लम्बाइ २२ फिट र चौडाइ २० फिटको छ । ढुंगेधारामा पानी नआएपछि त्यसलाई पुरेर ट्रस्ट संरचना बनाइएको थियो । ट्रस्ट हटाएर भवन बनाउने याेजना बन्न थालेपछि महानगरले उत्खनन प्रक्रिया अगाडि बढाएको हो ।

Excavating an 18th-century Dhungedhara Metropolis [Photos]

उत्खनन स्वीकृतिका लागि पुरातत्वविद्/विशेषज्ञ माग गर्दै महानगरले गत पुस १२ मा पुरातत्व विभागलाई पत्र पठाएको थियो । जवाफमा विभागले पुस २१ गतेदेखि उत्खनन्का लागि अनुमति दिएको थियो । उत्खननमा वरिष्ठ पुरातत्वविद्को नेतृत्वमा ४ सदस्यीय टोली सक्रिय छ । विभागले पठाएको टोलीको रोहबरमा महानगरले उत्खनन कार्य गरिरहेको हो ।

Excavating an 18th-century Dhungedhara Metropolis [Photos]

Angad

Link copied successfully