महोत्तरी — महोत्तरीको बर्दिवासमा शैक्षिक महोत्सव पहिलो संस्करण सुरु भएको छ । 'सबैका लागि हामी' संस्थाले बर्दिवास नगरपालिका र शिक्षा शाखासँग समन्वय गर्दै महोत्सव आयोजना गरेको हो । आइतबार बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले महोत्सव उद्घाटन गरेका छन् ।
![Educational Festival Begins in Bardiwas [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/-2322025115840-1000x0.jpg&w=1001&h=0)