We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
The 'No Kewalkar' group has walked in Pathibhara of Taplejung. On the third and last day of the march, which started on February 6, on Thursday, National Liberation Party Nepal Chairman and former Deputy Prime Minister Rajendra Mahato, former Minister Rukam Chemjong and member of the Constituent Assembly Rajkumar Nalwo also participated in the identitarian leaders.
उनीहरूले पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका मागहरूमा ऐक्यबद्धता जनाउँदै पदयात्रा गरे । बिहीबार काफ्लेपाटीबाट पदयात्रामा सहभागी भएका पूर्वउपप्रधानमन्त्री महतोसहितको टोली फेदीसम्म पुगेर फर्किने र काफ्लेपाटीमा कोणसभा हुने पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले बताए । कोणसभामा पहिचानवादी नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आन्दोलनरत समूहले केबलकार स्टेसन छेउदेखि मन्दिरसम्मै क्षमा पूजा समेत गरिरहेका छन् । यता पाथीभरामा केवलकार निर्माण पक्षले भने निर्माण कार्य रोकेका छैनन् । निर्माण क्षेत्रमा काँडेतार लगाएर काम भइरहेको छ भने वरिपरि प्रहरी खटाइएको छ । निर्माणको काम निरन्तर भइरहेको र आन्दोलनपनि नरोकिएको स्थितिमा सुरक्षालाई मध्यनजर गर्दै यसक्षेत्रमा प्रशासनले ठूलो संख्यामा सशस्त्र र प्रहरी परिचालन गरेको छ ।
!['No Kewalkar' group marches in Pathibhara [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/no-cablekar-1-2022025074653-1000x0.gif&w=1001&h=0)
!['No Kewalkar' group marches in Pathibhara [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/no-cablekar-9-2022025074854-1000x0.gif&w=1001&h=0)