नेसपा(नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन सुरु [तस्बिरहरू]

माघ २७, २०८१

तस्बिर : हेमन्त श्रेष्ठ

1st National Convention of NESP (New Power) Begins [Photos]

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) को महाधिवेशन सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा नेसपा(नयाँ शक्ति) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको हो ।

1st National Convention of NESP (New Power) Begins [Photos]

१ हजार ५ सय प्रतिनिधि सहभागी महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनको उद्‍घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेतासमेत सहभागी छन् ।

तस्बिर : हेमन्त श्रेष्ठ श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully