The convention of Nepal Samajwadi Party (New Power) led by former Prime Minister Baburam Bhattarai has started. The first National Convention of NESP (New Power) has started at Nepal Pragya Pratishthan.
१ हजार ५ सय प्रतिनिधि सहभागी महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेतासमेत सहभागी छन् ।
तस्बिर : हेमन्त श्रेष्ठ श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।