British Prince Edward couple in Nepal [Photos]

माघ २२, २०८१

अंगद ढकाल

British Prince Edward couple in Nepal [Photos]

British Prince Edward has come to Nepal. During a private visit, he came down to Kathmandu on Tuesday afternoon via New Delhi. He is also the Duke of Edinburgh and is the brother of the British King Charles III.

British Prince Edward couple in Nepal [Photos]

उनी आइतबार भारतको मुम्बई ओर्लिएका थिए । दुई  दिने भारत भ्रमण सकेपछि उनी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायतले स्वागत गरेका थिए । 

British Prince Edward couple in Nepal [Photos]

आजै उनकी पत्नी एडिनबर्गकी डचेस सोफी लन्डनबाटै सिधै काठमाडौं आइपुगेकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार राजकुमार एडवार्ड दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेललगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।  

British Prince Edward couple in Nepal [Photos]
British Prince Edward couple in Nepal [Photos]

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully