सोनाम ल्होसार मनाइँदै

माघ १७, २०८१

दीपक केसी

Celebrating Sonam Lhosar

काठमाडौँ — तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । काठमाडौंको टुँडिखेलमा पनि विविध कार्यक्रम आयोजना गरी सोनाम ल्होसार मनाइँदै छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

Celebrating Sonam Lhosar

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

Celebrating Sonam Lhosar
Celebrating Sonam Lhosar
Celebrating Sonam Lhosar
Celebrating Sonam Lhosar
Celebrating Sonam Lhosar
Celebrating Sonam Lhosar
Celebrating Sonam Lhosar
Celebrating Sonam Lhosar
Celebrating Sonam Lhosar
Celebrating Sonam Lhosar
Celebrating Sonam Lhosar
Celebrating Sonam Lhosar

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully