जंगी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी सुरु

माघ १५, २०८१

न्युज एजेन्सी नेपाल

Photo exhibition of Nepali Army started at Jangi Adda

काठमाडौँ — नेपाली सेनाको फोटो प्रदर्शनी सुरु भएको छ । सैनिक दिवस-२०८१ का अवसरमा नेपाली सेनाले मंगलबारदेखि फोटो प्रदर्शनी सुरु गरेको हो । आजबाट सुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।

Photo exhibition of Nepali Army started at Jangi Adda

प्रदर्शनी नेपाली सेनाको मुख्यालय जंगीअड्डामा भएको हो । संस्कृतिको प्रवर्द्धन र संरक्षणका लागि प्रदर्शनी महत्त्वपूर्ण हुने बताउनु भयो । प्रदर्शनीमा विभिन्न नेपाली सेनाका गणहरुले स्टल राखेका छन् ।

Photo exhibition of Nepali Army started at Jangi Adda
Photo exhibition of Nepali Army started at Jangi Adda
Photo exhibition of Nepali Army started at Jangi Adda
Photo exhibition of Nepali Army started at Jangi Adda
Photo exhibition of Nepali Army started at Jangi Adda
Photo exhibition of Nepali Army started at Jangi Adda
Photo exhibition of Nepali Army started at Jangi Adda

न्युज

Link copied successfully