Photo exhibition of Nepali Army has started. On the occasion of Sainik Diwas-2081, the Nepali Army has started a photo exhibition from Tuesday. The exhibition, which started today, will run until January 18.
प्रदर्शनी नेपाली सेनाको मुख्यालय जंगीअड्डामा भएको हो । संस्कृतिको प्रवर्द्धन र संरक्षणका लागि प्रदर्शनी महत्त्वपूर्ण हुने बताउनु भयो । प्रदर्शनीमा विभिन्न नेपाली सेनाका गणहरुले स्टल राखेका छन् ।