Maghe Sankranti of Magar Community in Kathmandu [Photos]

माघ १, २०८१

अंगद ढकाल

Maghe Sankranti of Magar Community in Kathmandu [Photos]

The Magar community living in Kathmandu Valley celebrated Maghe Sankranti as a special festival on Tuesday. They celebrated Sankranti collectively in Tundikhel, continuing their tradition and culture. Gathering at Bhrikutimandap, they reached Tundikhel with various tableaus in Magar clothes.

Maghe Sankranti of Magar Community in Kathmandu [Photos]

मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका पुर्खाहरूलाई पानी चढाउने डि डाँके (मगर भाषामा पानी चढाउने) पर्वका रूपमा मानेका छन् । विशेषगरी गण्डकी, लुम्बिनी क्षेत्रका मगरहरूले यसरी मनाएको पाइन्छ ।

Maghe Sankranti of Magar Community in Kathmandu [Photos]

नेपालका आदिवासी जनजातिहरूमध्ये मगर, थारु, मैथिली, नेवार र किरात सम्प्रदायले आ-आफ्नै तरिकाले माघे संक्रान्ति पर्व मनाउँछन् । गैरआदिवासी समुदायले पनि माघे संक्रान्ति मनाउँछन् । थारुहरूले माघे संक्रान्तिलाई माघी पर्वका रूपमा मनाउँछन् भने मगरहरूले ‘माघे संक्रान्ति’ भनी मनाउँछन् ।

Maghe Sankranti of Magar Community in Kathmandu [Photos]
Maghe Sankranti of Magar Community in Kathmandu [Photos]
Maghe Sankranti of Magar Community in Kathmandu [Photos]
Maghe Sankranti of Magar Community in Kathmandu [Photos]
Maghe Sankranti of Magar Community in Kathmandu [Photos]
Maghe Sankranti of Magar Community in Kathmandu [Photos]
Maghe Sankranti of Magar Community in Kathmandu [Photos]
Maghe Sankranti of Magar Community in Kathmandu [Photos]
Maghe Sankranti of Magar Community in Kathmandu [Photos]

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully