This is what the Nagadhunga-Sisnekhola tunnel looks like with 85% completion [Photos]

Poush 29, 2081

Bimal Khatiwoda

This is what the Nagadhunga-Sisnekhola tunnel looks like with 85% completion [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Nagadhunga-Sisnekhola tunnel work is 85 percent complete. If there is no problem, vehicles will be moved through the first tunnel from October 2082.

This is what the Nagadhunga-Sisnekhola tunnel looks like with 85% completion [Photos]

अहिले बलम्बु क्षेत्रस्थित किसिपिडीमा फ्लाइओभर निर्माणको काम ९५ प्रतिशत सकिसकेको छ । सुरुङभित्र सवारीसाधन गुड्ने क्रंक्रिट ढलानको काम धमाधम भइरहेको छ । फायर फाइटिङ, लाइटिङ जडानको काम भइरहेको छ भने भेन्टिलेसन राख्ने काम जारी छ । पटक–पटक काम रोकिँदा तोकिएकै समयमा आयोजना सम्पन्न गर्न गाह्रो भएको सडक विभागको भनाइ छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि २०८० वैशाखसम्म थियो । उक्त समयभित्र काम नसकिएपछि २०८१ वैशाख १३ सम्म म्याद थपियो, तर काम सकिएन । उक्त समयभित्र पनि काम नसकिँदा २०८२ असोजसम्म म्याद थपिएको छ ।

This is what the Nagadhunga-Sisnekhola tunnel looks like with 85% completion [Photos]

बलम्बुको किसिपिडीमादेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म सडकको दूरी २.३०७ किमि छ । दुई लेनमा सडक कालोपत्रको काम सकिने चरणमा छ । अहिले तेस्रो तहको कालोपत्र गरिंदै छ । ०८० साउन २२ मा आपतकालीन सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । यसको दूरी २ दशमलव ५५ किलोमिटर छ ।

This is what the Nagadhunga-Sisnekhola tunnel looks like with 85% completion [Photos]

मुख्य सुरुङको दूरी २ दशमलव ६८ किलोमिटर छ भने यसको ‘ब्रेक थ्रु’ २०८१ वैशाख ३ मा भएको हो । आयोजना सुरु भएयता तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल निर्माण भएका छन् । अहिले धादिङतर्फ सुरुङको मुखअगाडि रहेको अप्ठ्यारो पहाड सुधारको काम पनि भइरहेको छ । त्यस्तै यो खण्डमा सुरुङअगाडि सडक सुधारको काम पनि भइरहेको छ ।

This is what the Nagadhunga-Sisnekhola tunnel looks like with 85% completion [Photos]

सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । सुरुङमार्गको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ । यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

Bimal

Link copied successfully