काठमाडौँ — ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
विश्वका विभिन्न देशमा नयाँ वर्षलाई विशेष रूपमा स्वागत गरिएको छ । विश्वका प्रमुख सहरहरूमा आतिसबाजी गरेर नयाँ वर्ष २०२५ लाई स्वागत गरिएको छ ।
सिंगापुर । तस्बिर : सिन्ह्वा
भ्लादिभोस्तोक, रुस । तस्बिर : सिन्ह्वा
इन्डोनेसियाको लाम्बोरामा नयाँ वर्ष २०२५ को पहिलो दिन खेतमा काम गर्दै किसान । तस्बिर : एएफपी
बैंकक, थाइल्यान्ड । तस्बिर : सिन्ह्वा
कोलम्बो, श्रीलंका । तस्बिर : सिन्ह्वा
नयाँ वर्षका अवसरमा झकिझकाउ टोकियो महानगरपालिका कार्यालय । तस्बिर : रोयटर्स
बैंककस्थित चाओ नदीमा नयाँ वर्ष २०२५ लाई स्वागत गर्दै । तस्बिर : रोयटर्स