Happy New Year!

Poush 17, 2081

Kantipur Reporter

Happy New Year!

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

According to the Gregorian calendar, the new year 2025 AD has started from today. It is believed that the AD era started after the hanging of Jesus Christ. It is called the new year according to the Gregorian calendar because Pope Gregorian replaced the Julian calendar with the current calendar.

विश्वका विभिन्न देशमा नयाँ वर्षलाई विशेष रूपमा स्वागत गरिएको छ । विश्वका प्रमुख सहरहरूमा आतिसबाजी गरेर नयाँ वर्ष २०२५ लाई स्वागत गरिएको छ ।
विश्वका विभिन्न देशमा नयाँ वर्षलाई विशेष रूपमा स्वागत गरिएको छ । विश्वका प्रमुख सहरहरूमा आतिसबाजी गरेर नयाँ वर्ष २०२५ लाई स्वागत गरिएको छ ।
सिंगापुर । तस्बिर : सिन्ह्वा
सिंगापुर । तस्बिर : सिन्ह्वा
भ्लादिभोस्तोक, रुस । तस्बिर : सिन्ह्वा
भ्लादिभोस्तोक, रुस । तस्बिर : सिन्ह्वा
इन्डोनेसियाको लाम्बोरामा नयाँ वर्ष २०२५ को पहिलो दिन खेतमा काम गर्दै किसान । तस्बिर : एएफपी
इन्डोनेसियाको लाम्बोरामा नयाँ वर्ष २०२५ को पहिलो दिन खेतमा काम गर्दै किसान । तस्बिर : एएफपी
बैंकक, थाइल्यान्ड । तस्बिर : सिन्ह्वा
बैंकक, थाइल्यान्ड । तस्बिर : सिन्ह्वा
कोलम्बो, श्रीलंका । तस्बिर : सिन्ह्वा
कोलम्बो, श्रीलंका । तस्बिर : सिन्ह्वा
नयाँ वर्षका अवसरमा झकिझकाउ टोकियो महानगरपालिका कार्यालय । तस्बिर : रोयटर्स
नयाँ वर्षका अवसरमा झकिझकाउ टोकियो महानगरपालिका कार्यालय । तस्बिर : रोयटर्स
बैंककस्थित चाओ नदीमा नयाँ वर्ष २०२५ लाई स्वागत गर्दै । तस्बिर : रोयटर्स
बैंककस्थित चाओ नदीमा नयाँ वर्ष २०२५ लाई स्वागत गर्दै । तस्बिर : रोयटर्स

Kantipur

Link copied successfully