Crowds watching football [Photos]

Poush 15, 2081

Laxmi Gautam

Crowds watching football [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Here, football is the first choice of the young generation, just like sports. That's why there is a crowd of spectators to watch the games in the annual fairs, festivals and festivals especially local and national level competitions. The eleventh edition of Falgunand Gold Cup held at Fidim Mavi ground is also crowded with spectators.

Crowds watching football [Photos]

युवा मात्रै होइन, बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म खेल मैदानमा पुगिरहेका छन् । कोही लौरो टेकेर त कोही छोराछोरी च्यापेर, कमजोर पूर्वाधारका बीच फिदिम मैदानको प्यारापिट भरिभराउ देखिन्छ । नेपालका ए डिभिजिन लिग र विभागीयसँगै भारतसम्मका प्रतिष्ठित फुटबल टिम र ती टिमबाट खेल्ने स्वदेशी विदेशी खेलाडीको कला कौशलले दर्शकलाई लोभ्याइरहेको छ । निर्माणाधीन अवस्थाको फिदिम मैदानमा अहिले बाँस प्रयोग गरेर चार हजार क्षमताका अस्थायी प्यारापिट बनाइएको छ ।

Crowds watching football [Photos]

भित्ताको स्थायी प्यारापिटमा थप पन्ध्र सय दर्शक अटाउँछन् । यसबाहेक मैदान देखिने वरपरको जमीन, छेउछाउका घरका छत हुँदै चेपचापबाट चिहाएर हेर्ने दर्शकको संख्या समेत उल्लेख्य छ । प्रतियोगितामा अहिलेसम्म करिब चालीस हजार दर्शकले खेल हेरेको आयोजकले जनाएका छन् । सोमबार हुने फाइनल खेलमा ६ हजार भन्दा धेरै दर्शक आउने अनुमान रहेको आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दिपेन्द्र थापाको भनाइ छ ।गोल्पकपको उपाधिका लागि सोमबार चर्च ब्वाइज युनाइटेड क्लब र मछिन्द्र फुटबल क्लबबीच खेल हुँदैछ ।

Crowds watching football [Photos]
Crowds watching football [Photos]
Crowds watching football [Photos]
Crowds watching football [Photos]
Crowds watching football [Photos]
Crowds watching football [Photos]
Crowds watching football [Photos]
Crowds watching football [Photos]

Laxmi

Link copied successfully