यसरी गरिँदैछ मतदानको तयारी [तस्बिरहरू]

मंसिर २६, २०७८

जयसिंह महरा

काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत चुनावी प्रतिस्पर्धाका लागि सोमबार बिहान मतदानको तयारी गरिएको छ । निर्वाचन समितिले विभिन्न तीन ठाउँबाट मतदानको व्यवस्था मिलाएको छ ।

कांग्रेस महाधिवेशन

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully