कांग्रेस महाधिवेशनस्थलमा विभिन्न झाँकी

मंसिर २४, २०७८

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकुटिमण्डमा महाधिवेशन केहीबेरपछि उद्घाटन हुँदैछ । महाधिवेशनस्थलमा विभिन्न समुदायका झाँकी प्रदर्शन भइरहेका छन् । अहिले नाचगानका साथ माहधिवेशनस्थलमा कार्यकर्ताहरु भेला भइरहेका छन् ।

कांग्रेस महाधिवेशन

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully