३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एमाले महाधिवेशनका लागि यसरी सजाइँदैछ नारायणी किनार

तस्बिर : अंगद ढकाल

नारायणगढ — नारायणी नदी किनारमा शुक्रबार एमालेले १० औं महाधिवेशनको उद्घाटन कार्यक्रम हुँदैछ । उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने दाबी गरिएको छ । यतिबेला नारायणी किनारमा मञ्च बनाउने र विभिन्न डिस्प्ले राख्ने कामको चटारो छ ।

दसौं महाधिवेशनको लोगोमै राखिएको गैंडासहितका ब्यानरहरू ठाउँठाउँमा राखिएको छ । एमालेले महाधिवेशनहरूमा प्रतीकचिह्नका रूपमा पहिलोपटक जनावरलाई रोजेको हो । एमालेले छैटौं राष्ट्रिय महाधिवेशनबाट मात्र लोगोको अभ्यास सुरु गरेको देखिन्छ । छैटौं महाधिवेशनमा पार्टीको हँसिया–हथौडा अंकित झन्डालाई प्रयोग गरेको थियो।

प्रकाशित : मंसिर ८, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्