एमसीसीको विरोध गर्दै बानेश्वरमा प्रदर्शन [तस्बिरहरू]

भाद्र २६, २०७८

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — काठमाडौंको नयाँ बानेश्वरमा एमससीको विरोध गर्दै प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले एमसीसी उपाध्यक्ष फतिमा सुमारविरुद्ध नाराबाजी गर्नुका साथै एमसीसी खारेजीको माग गरेका थिए । सो क्रममा प्रहरीले केही प्रदर्शनकारीहरूलाई पक्राउ गरेको थियो ।

एमसीसी

तस्बिर

Link copied successfully