कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

एमसीसी सम्झौता र भारतीय अतिक्रमणविरूद्ध प्रदर्शन [तस्बिरहरू]

तस्बिर : केशव थापा

काठमाडौँ — वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले आइतबार काठमाडौंको माइतीघरमा एमसीसी सम्झौता, तुइन प्रकरण र उत्पीडित समुदायमाथिको अत्याचारका विरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरुले 'रिजेक्ट एमसिसी', 'सानो भाइ सम्झेर गर्दै छ झेली, हाम्रो आकाशमा भारतको हेली', 'शासक बस्छ मातेर चइनमा, जनता मारिन्छ काटेर तुइनमा' लेखिएका प्लेकार्डसहित उनीहरुले एक घण्टा माइतीघरमा सरकारविरुद्ध नारा जुलुससहित प्रदर्शन गरेका थिए ।


प्रकाशित : भाद्र २०, २०७८ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्