लकडाउनमा चन्द्रागिरीबाट काठमाडौं हेर्दा (तस्बिरहरु)

वैशाख २४, २०७७

सुरज कुँवर

काठमाडौँ — कोरोना माहामारी फैलिन नदिन सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको अवधि बुधबार ४४ औं दिनमा  पुग्यो । अरुबेला व्यस्त हुने काठमाडौंको पश्चिमी नाका चन्द्रागिरी नगरपालिकाको जनजीवन लकडाउनपछि घरभित्रै सिमित भएको छ । पछिल्लो एक साता प्रि–मनसुन तथा न्यून चापिय प्रणालीले काठमाडौं उपत्यकाकै मौसमले क्षणिक वर्षा, हावाहुरी र कुनैबेला घाम लाग्ने भइरहेको छ । यस्तै अवस्थामा मंगलबार चन्द्रागिरी डाँडाबाट काठमाडौं र आसपासको क्षेत्र यस्तो देखियो ।    

लकडाउन

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully