मुक्त जंगलमा चराको संसार

वैशाख १३, २०७७

दृष्टान्त बिडारी

काठमाडौँ — कारोना भाइरसले फैलाएको विश्वव्यापी त्रासका कारण नेपाल सरकारद्वारा लगाईएको लकडाउनको पालना नियमबद्ध तरीकाले गरिरहेकै थिएँ । घरभित्रै बसेको कयौं दिनपछि भने मन थाम्न गाह्रो भयो । अनि म क्यामेरा लिएर घरबाट सबैभन्दा नजिकको जँगलमा गएँ । 

लकडाउन

दृष्टान्त

Link copied successfully