लकडाउनको मौकामा धमाधम सडक मार्किङ (तस्बिरहरू)

चैत्र २३, २०७६

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) को जोखिम रोकथामका लागि सरकारले देशभर लकडाउन गरेका कारण सडक खाली छन् । यही मौका छोपेर सडक मार्किङको काम धमाधम भइरहेको छ । सडक विभागका कर्मचारीहरुले सिंहदरबार क्षेत्रमा यसरी धमाधम गर्दैछन् सडक मार्किङको काम । हेर्नुहोस् तस्बिरहरु :

तस्बिर तिमिल्सेना कान्तिपुरका फोटो पत्रकार हुन् । उनी फोटो विभागका संयोजक हुन् ।

Link copied successfully