लकडाउनको छैटौं दिन, काठमाडौंमा जे देखियो [तस्बिरहरु]

चैत्र १६, २०७६

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — आज लकडाउन घोषणा भएको छैटौं दिन । हिजोअस्ति जस्तै छिटफुटमा बाटोमा निस्कनेहरु देखिए पनि काठमाडौं आज पनि सुनसान नै देखियो । आइतबार दिउँसो काठमाडौंका विभिन्न ठाउँमा देखिएका दृश्य यस्ता छन् । आफ्नो गन्तव्यतर्फ जाँदै गरेकी एक युवतीलाई काठमाडौंको गौशालामा सर्जिकल मास्क दिँदै एक सुरक्षाकर्मी(पहिलो तस्बिर)

बल्खुमा पैदलयात्री बाटो काट्दै
बल्खुमा पैदलयात्री बाटो काट्दै
ललितपुरको सानेपमा सडक छेउमा रहेको इनारबाट पानी भर्दै स्थानीय

सडकछेउमा बसेकी एक महिलालाई उपकार सेवा नेपालका स्वयंसेवकहरु केही खानेकुरा दिँदै

सडकमा फालिएको खानेकुरा खाँदै काठमाडौंको गौशालामा एक बाँदर

काठमाडौंको चाबहिलमा भरी ग्याँस लिएर आफ्नो गन्तव्यतर्फ जाँदै एक व्यक्ति

लकडाउनको छैटौं दिन आइतबार सुनसान देखिएको चक्रपथको स्वयम्भू–कलंकी खण्ड

लकडाउनको छैटौं दिन अनावश्यक रुपमा बाटोमा हिँड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्दै नेपाल प्रहरी

काठमाडौंको सुकेधारामा लकडाउन उल्लंघन गर्नेहरुलाई पिउने पानी दिँदै सुरक्षाकर्मी

तस्बिर

Link copied successfully